6th anniversary

आदरणीय शेयर सदश्य ज्युहरु
यस सुर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड दमक ११ ले सफलता पुर्बक ५ औ वर्ष पुरा गरि छैटौ वर्ष मा प्रवेश गरेको सुखद अबसरमा विभिन्न कार्यक्रम आयोजना गरेको ले गर्दा निम्न मिति स्थान र समय मा उपस्थितिको लागि हार्दिक निमंत्रना छ |
१ रक्तदान कार्यक्रम
बिहान ७ बजे देखि
मिति २०७२|०२|१३
२ फलफुल वितरण
दिउसो १ बजे देखि
मिति २०७२|०२|१३