PRADHANMANTRI DAIBIK PRAKOP RAHAT KOSH LAI 1,11,111 SAHAYOG

सुर्यदर्शन सहकारी दमक-११ बाट भुकम्प बाट भएको जनधन प्रती गहिरो दुख ब्यक्त गर्दै कर्मचारी परिवारको तर्फ बाट ५ दिनको तलब र सस्थाको तर्फ बाट गरि बिपत मा परेका हरुको सहयोग को लागि प्रधानमन्त्री दैबिप्रकोप उदारकोश मा जम्मा हुने गरि १,११,१११। कोष मा जम्मा हुनेगरी रेडक्रस दमक साखा का अध्यक्ष श्री लिला गुरागाइ लाई हस्तान्तरण गरियो।(२०७२-०१-१४)