CALENDER BITARAN:

आदरणीय सेयर सदस्य महानुभावहरु, सुर्यदर्शन सहकारी दमक-११ को नवबर्ष २०७२ सालको सुभकामना सहित वितरण गरेको भित्ते क्यालेन्डर तथा टेवल क्यालेन्डर प्रत्येक सेयर सदस्यको घर दैलो मा पुराइसकिएको ले यदि कसैको घर मा नपुगेको भएमा सस्था को कार्यालय मा सम्पर्क गर्नुहुन सादर अनुरोध छ।

राजकुमार खडका – ९८०१४०१४०३

इश्वर नेपाल – ९८०१४०१४०२

दिपक नेपाल – ९८०१४०१४०८

इन्द्र घिमिरे – ९८०१४०१४१०