मोावाइल बैङ्किग सेवा
सदस्यहरुलाई यो सेवा अन्तरगत निम्न सुविधाहरु उपलव्ध गराइएको छ ।
- क्यु आर कोडको माध्यमवाट काउन्टरवाट तथा बजार प्रतिनिधिहरुवाट चेकविनै नगद भुक्तानी लिन सकिने।
- सवै बैक मा संस्थाको खातावाट सजिलै रकम ट्रान्सफर गर्न सकिने।
- इ सेवा, खल्ति, आइ एम इ पे, प्रभु पे वालेटमा रकम लोड गर्न मिल्ने।
- बैक खातावाट सहकारीको खातामा सजिलै रकम ट्रान्सफर गर्न सकिने।
- कार्डलेस ए टि एम – सिभिल बैकको कुनैपनि एटिएम वाट विना कार्ड एपको मद्यतवाट रकम निकाल्न सकिने।
- बैकको क्रेडिट कार्डको रकम भुक्तानी गर्न सकिने।
- मोवाइल,ल्याण्डलाइन, इन्टरनेट, टिभिको विल भुक्तानी गर्न सकिने।
- हवाइ टिकट खरिद गर्न सकिने।
- इन्सुरेन्स प्रिमियम तिर्न सकिने।
- विजुलि विल,पानिको विल भुक्तानी गर्न सकिने।
- वचत तथा कर्जा खाताको व्यालेन्स चेक गर्न,स्टेटमेन्ट हेर्न , रकम ट्रान्सफर गर्न सकिने ।
- एपमा फिगंरप्रिन्ट अनलक सिस्टम भएकोले चलाउन सजिलो ।
- नेपालका विभिन्न व्यापारीक स्थानमा फाेन पे क्यु आर कोडवाट नगद रहित भुक्तानी गर्न सकिने ।
हाल यो सेवा निशुल्क भएकोले चाडै सुचारु गरि मौकाको फाइदा उठाउन सक्नुहुनेछ ।