प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १,११,१११।- संस्थाको तर्फबाट सहयोग !!!

(२०७२-०१-१४)

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था दमक-६, झापाबाट भूकम्पमा भएको जनधनको क्षति प्रती गहिरो दुख ब्यक्त गर्दै कर्मचारी परिवारको तर्फ बाट ५ दिनको तलब र संस्थाको तर्फ बाट गरि विपद् मा परेका हरुको सहयोगको लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष मा जम्मा हुने गरि रु १,११,१११।- रेडक्रस दमक शाखा का अध्यक्ष श्री लिला गुरागाईँलाई हस्तान्तरण गरियो।