Online खानेपानीको बिल भुक्तानी अब सूर्यदर्शन मोबाईल एप्प बाट !!!

छुट्टै समय निकाली काउन्टर धाइ लामो समय लाईन बसेर खानेपानीको बिल भुक्तानी गर्दै आउनुभएका हाम्रा सदस्यज्यू हरुको महत्वपुर्ण समयलाई मध्यनजर गर्दै प्रविधिको विकास साथै सदस्य सेवालाई अझ प्रभावकारी बनाउन अब सूर्यदर्शन मोबाईल बैङ्किङ्ग एप्प बाट तपाईंहरुले सजिलै घर बसि बसि खानेपानीको बिल भुक्तानी गर्न सक्नुहुने छ।

 

For more details follow our Facebook pagehttps://www.facebook.com/Suryadarshan-Saving-Damak-6-245305998833868