दुर्घटना राहत कोष बिमा बापतको रकम हस्तान्तरण

२०७८ कार्तिक पहिलो हप्ता धनकुटा जिल्ला बुधवारेमा पहिरोमा परी अकल्पनीय दुखत निधन हुनु भएका यस संस्थाका शेयर सदस्य मनोरथ श्रेष्ठ (सन्दिप) को परिवार लाई दुर्घटना राहत कोष बिमा बापतको रु ५,००,०००/- को चेक स्व. मनोरथ श्रेष्ठ (सन्दिप)को श्रीमती उषा श्रेष्ठलाई प्रदान गरिएको क्षण।