- सुरुमा मोबाईल नम्बर र पुरानो पास्वोर्ड हाल्नुहोस ।
- त्यस पछि सुर्यदर्शन एप Login हुन्छ ।
- सुर्यदर्शनको एप्पको Menu बारमा जानुहोस र क्लिक गर्नुहोस
- सेटिङमा गई Change MPIN मा क्लिक गर्नुहोस
- पुरानो पिन एक चोटि र नयाँ पिन क्रमश खालि ठाँमा भर्दै जानुहोस
- Submit लेखेको ठाँउमा क्लिक गर्नुहोस Password सफलता पुर्वक परिवर्तन हुनेछ ।
Mobile Banking सेवा बल्क भए या अन्य सेवा बारे थप जानकारी लिन कार्यलयमा सम्पर्क गर्नुहोला