डिजिटल दमक स्मार्ट सूर्यदर्शन

अब तपाईंले हाम्रो मोबाईल एप्प बाट सजिलै जुनै पनि बैंक, E-Wallets, Fonepay, NEPALPAY, आदिका QR मा “Scan & Pay” सुविधा प्रयोग गरी सजिलै आफ्नो खातामा भएको रकम भुक्तानी गर्न सक्नुहुनेछ।

बड्दो माग र हाम्रा सदस्य ज्यूहरुको सेवालाई अझ प्रभावकारी, आधुनिक र “Cashless” बनाउन हामीले यो सेवा सञ्चालनमा ल्याएका छौ।

For more further details please contact us or kindly visit office.