Deposit Procedure July 15, 2021 यस संस्था मा खाता खोल्न कम्ति मा १० कित्ता शेयर बापत रु १००० को शेयर खरिद गर्नु पर्ने छ । अनिवार्य मासिक बचत खाता खाेल्नुपर्ने छ । र विभिन्न प्रकारको खाता खोल्न सकिने छ खाता खोल्न चाहिने कागजपत्र हरु फोटो नागरिकता को प्रतिलिपी