REMITTANCE SERVICE

सेयर सदस्य को सुभिधा लै ध्यान मा राखी विप्रेषण सेवाको सुभिधा उपलब्ध गराएको छ | संसार भरको जुनसुकै ठाउँ बाट पठाएको रकम तुरुन्त भुक्तानी लिन सकिने भरपर्दो मध्यम हरु वेस्टर्न युनियन ,मोनिग्रम ,हिमाल रेमिट ,प्रभु रेमिट को सेवा संस्था बाट उपलब्ध गराएको छ |

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here