सुर्यदर्शन मोबाईल एप्पको पास्वोर्ड परीवर्तन गर्ने प्रक्रिया

  • सुरुमा मोबाईल नम्बर र पुरानो पास्वोर्ड हाल्नुहोस ।
  • त्यस पछि सुर्यदर्शन एप Login हुन्छ ।
  • सुर्यदर्शनको एप्पको Menu बारमा जानुहोस र क्लिक गर्नुहोस
  • सेटिङमा गई Change MPIN मा क्लिक गर्नुहोस
  •  पुरानो पिन एक चोटि र नयाँ पिन क्रमश खालि ठाँमा भर्दै जानुहोस
  • Submit लेखेको ठाँउमा क्लिक गर्नुहोस Password सफलता पुर्वक परिवर्तन हुनेछ ।

Mobile Banking सेवा बल्क भए या अन्य सेवा बारे थप जानकारी लिन कार्यलयमा सम्पर्क गर्नुहोला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here