0%
लोड हुँदैछ...

प्रश्नोत्तर

प्रश्नोत्तर

बारम्बार सोधिने प्रश्नहरू

हाम्रा सेवाहरूको बारेमा सामान्यतया सोधिने प्रश्नहरूको जवाफ पाउनुहोस्

संस्थाको कार्यक्षेत्रभित्र बसोबास गर्ने नेपाली नागरिकले सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.को सदस्य बन्न सक्नेछन्।

सदस्य बन्नका लागि:

नागरिकताको प्रमाणपत्र
राष्ट्रिय परिचयपत्र
पासपोर्ट साइजको फोटो
न्यूनतम रु. १,००० को शेयर
मासिक रु. १,००० नियमित बचत

व्यवस्था पूरा गरी संस्थाको सदस्य बन्न सकिनेछ।

संस्थाको सदस्य भई संस्थाले तोकेको शेयर तथा नियमित बचतको मापदण्ड पूरा गरेपछि सदस्यले संस्थाको नियमअनुसार ऋण सुविधा लिन सक्नेछन्।

बिना धितो ऋणका लागि: सदस्य बनेपछि कम्तीमा ६ महिना नियमित कारोबार गरेको हुनुपर्नेछ।
धितो ऋणका लागि: सदस्य बनेपछि कम्तीमा ३ महिना नियमित कारोबार गरेको हुनुपर्नेछ।

उक्त मापदण्ड पूरा गरेका सदस्यले संस्थाको ऋण नीति, नियम तथा कार्यविधिअनुसार ऋण सुविधा उपभोग गर्न सक्नेछन्।

रु. ५ लाखको दुर्घटना बीमा।
रु. १ लाखको जीवन बीमा।
दुर्घटना वा बिरामी भई अपरेसन गर्नुपर्ने भएमा अपरेसन खर्चबापत रु. १० हजार।
सुत्केरी खर्चबापत आमालाई रु. ५ हजार तथा २ जनासम्म पोषण खर्च रु. १ हजार।
दीर्घकालीन रोग क्यान्सर, मुटु तथा मिर्गौला रोगमा रु. १० हजार।
शेयर सदस्यको मृत्यु भएमा रु. २५ हजार राहत।
शेयर सदस्यको श्रीमती वा श्रीमान्को मृत्युमा रु. १० हजार।
शेयर सदस्यको छोरीको विवाहमा रु. ५ हजार।
७० वर्ष पूरा भएका शेयर सदस्यलाई वार्षिक रूपमा दशैँ खर्च रु. १ हजार २ सय।
एसईईमा उत्कृष्ट छात्र–छात्रालाई सम्मान।
रु. ५० हजारसम्म तत्काल सापटी सुविधा।

तपाईंले खोजिरहेको भेट्नुभएन?

सम्पर्क गर्नुहोस्
?
सहायता केन्द्र

नमस्कार! आज म तपाईंलाई कसरी मद्दत गर्न सक्छु?

बारम्बार सोधिने प्रश्नहरू

थप सहायता चाहिन्छ?

सम्पर्क गर्नुहोस्