यस सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका बजार व्यवस्थापक दिपक नेपाल को   मिति २०७९।०३।१५ का दिन सडक दुर्घटना मा परी असामहिम निधन भएकोमा हुदा मृतक आत्मा प्रति भावपूर्ण श्रद्धान्जली अपर्ण सम्पर्ण गर्दै परिवार जनमा गहिरो समवेदना प्रकट गर्दछौ ।

सूर्यदर्शन सहकारी परीवार
दमक- ६ , झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here